कोहलपुरमा बन्यो सुविधा सम्पन्न बसपार्क

कोहलपुर चौराहदेखि पूर्वतर्फ हेर्दा आकर्षक र भव्य भवन जस्तो देखिने सुन्दर दृष्य सुविधा सम्पन्न कोहलपुर बसपार्कको टर्मिनल भवनको हो । नगर विकास कोषको ६० प्रतिशत ऋण सहयोग र कोहलपुर नगरपालिकाको ४० प्रतिशत गरी कुल २८ करोडको लागतमा लामो दूरीको बसपार्क तयार भएको छ । कोहलपुर नगरपालिकाका अनुसार दुई वर्षअघि निर्माण सुरु गरिएको यो बसपार्क अन्तर्गत […]