तिमी ढल्नु हुन्न [कविता]

सत्य सधै अमर छ, सत्यको सधै जित हुन्छ। त्यसैका लागि पनि, तिमी ढल्नु हुन्न। अरु त के, चितामा बस्दा पनि तिमी ढल्नु हुन्न।