२ माघ, माठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान सूचीकरणलाई तीव्रता दिन सबै स्थानीय तहलाई आग्रह गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रायलको पत्र पछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले किसान सूचीकरण छिटो सम्पन्न गर्न स्थानीय तहलाई ताकेता गरेको हो । किसान सूचीकरणका लागि दुई आर्थिक वर्षमा ४६ करोड रुपैयाँ बराबर बजेट बिनियोजन […]