बुवाको त्याग, संघर्ष र सन्तानप्रतिको जिम्मेवारीको कथा बोकेको फिल्म बा : एक योद्धा अब असोज ९ गते रिलीजमा आउने भएको छ। निर्माण टिमले हालै फिल्मको नयाँ रिलीज डेट घोषणा गरेको हो। ‘हामी वितरक तथा प्रदर्शकसंग सल्लाह गरेर बा : एक योद्धालाई असोज ९ गते प्रदर्शनमा ल्याउने निष्कर्षमा पुगेका छौं। फिल्मका निर्माता वसन्त लम्सालले भने, ‘यो […]