दुई दशकपछि नयाँ अवतारमा आयो मित्सुबिशीको अल-न्यु पजेरो

१८ भदौ । जापानी अटोमोबाइल्स कम्पनी मित्सुबिशीले आफ्नो लोकप्रिय फ्ल्यागसिप एसयूभी ‘अल–न्यु पजेरो’ को नयाँ जेनेरेसन सार्वजनिक गरेको छ। सन् २००६ मा चौथो जेनेरेसन पजेरो सार्वजनिक भएको दुई दशकपछि कम्पनीले यो मोडल ल्याएको हो । जापानको …