खाद्य सुरक्षा,गुणस्तर उपभोक्ता सचेतनासम्बन्धी कार्यशाला

खाद्य सुरक्षा, गुणस्तर एंव उपभोक्ता हित संरक्षणसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । इभेन्ट एन्ड भेन्यु एसोसियसन अफ नेपाल (पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ) काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सहकार्यमा सो कार्यशाला सम्पन्न भएको हो ।