गुल्मी, २५ पुस । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताले रोजेको पार्टी सहज ढङ्गले लोकतन्त्रमा स्थापित हुन सकेमा मात्र लोकतन्त्र बलियो हुने बताएका छन् । एमाले जिल्ला कमिटीद्वारा आज आयोजित जिल्ला प्रशिक्षण कार्यक्रममा उनले देशमा राजनीतिक अस्थिरता र सामाजिक अराजकता बढ्दै गएको बताए । महासचिव पोखरेलले लोकतन्त्रप्रति जनतामा अनास्था पैदा हुँदै गएको भन्दै दलहरुले लोकतन्त्रको […]
काठमाडौँ- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता रहेको बताएका छन् । एमाले प्रचार विभागले आज पार्टी मुख्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको राष्ट्रिय समस्या समाधानका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताए । नेपालमा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नदिनका लागि राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयास हुने गरेको उनको भनाइ […]
एमाले महासचिव शंकर पोखरेलले सरकारको नीति तथा कार्यक्रमलाई पट्यारलाग्दो भाषणको संज्ञा दिएका छन् ।
सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले नीति तथा कार्यक्रमले राजनीतिक अस्थिरता र सामाजिक अराजकताले सिर्जना गरेको...
काठमाडौँ, २९ चैत । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उहाँले राजनीतिक अस्थिरता हटाउन बलियो राजनीतिक दल आवश्यक रहेको भनाइ व्यक्त गरे । उनले मुलुकमा आर्थिक सङ्कट उत्पन्न भएकाले सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने बताए । महासचिव पोखरेलले […]
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण नेपालमा विकासले गति लिन नसकेको बताएका छन् । राष्ट्रिय युवा संघको दशौँ जिल्ला अधिवेशन उद्घाटन गर्न यहाँ आएका महासचिव पोखरेलले चुनावको माध्यमबाट बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसकेकाले राजनीतिक अस्थिरता पैदा भएको र त्यसकै कारण देश बन्न नसकेको जिकिर गरे । महासचिव पोखरेलले भने-´राजनीतिक अस्थिरताका […]
‘गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य छैन, गठबन्धनसँग चुनावमा जाने नेतृत्व पनि छैन। भविष्यको प्रधानमन्त्री को हो? भन्न सक्दैन ५ दलीय गठबन्धन। अब नेपाल, लोकतन्त्र, गणतन्त्रको युगमा प्रवेश गरेका बेलामा अब धेरै राजनीतिक दलहरुको आवश्यक्ता छैन। जति धेरै रा...
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकमा वैदेशिक चलखेल बढेको बताउनुभएको छ । मुलुकमा नीतिगत विचलन, विभिन्न स्वार्थहरुको सौदावाजी, र राजनीतिक अस्थिरता बढेको उहाँले दावी गर्नुभएको छ ।