समिट एयर जहाज दुर्घटना जाँच प्रतिवेदन : मौसमले पाइलट र एटिसी दुवैलाई झुक्यायो

१३ जेठ ०७४ का दिन काठमाडौं–लुक्ला रुटमा पाँचाैँ उडान सम्पन्न गर्न केही सेकेन्ड बाँकी रहेको अवस्थामा समिट एयरको कार्गो जहाज दुर्घटनाग्रस्त भयो ।