इन्स्टाग्राम थ्रेड्समा पनि अब पोस्ट एडिट गर्न सकिने

माइक्रो ब्लगिङ प्लाटर्फम एक्समा जस्तै अब इन्स्टाग्राम थ्रेड्समा पनि आफूले गरेका पोस्टहरु एडिट गर्न अर्थात् सम्पादन गर्न सकिनेछ । मेटाले छिटै नै थ्रेड्समा यो बहुप्रतिक्षित फिचर पेस गर्न लागेको हो । थ्रेडसमा कुनै पनि पोस्ट गरेको पाँच मिनेटभित्रमा एडिट गर्न सकिने सुविधासहित यो फिचर उपलब्ध हुने बताइएको छ । स्मरण रहोस् एक्समा पोस्ट गरेको एक […]

सम्बन्धित सामग्री

एउटा इन्स्टाग्राम पोस्टबाट कतिसम्म कमाउँछन् सेलिब्रिटी?

हामीमध्ये धेरैलाई लाग्न सक्छ सेलिब्रिटीले इन्स्टाग्राममा गर्ने पोस्ट उनीहरुको दैनिक जीवनको अपडेट मात्रै हो। तर सेलिब्रिटीको इन्स्टाग्राम पोस्ट त्यतिमा मात्रै सीमित हुँदैन। के तपाईँलाई थाहा छ? ‘सेलेब’ तथा ‘इन्फ्लुएन्सर’हरुले सोसल मिडियामा गर्ने अधिकांश पोस्टबाट पनि अधिक आम्दानी गर्ने गर्दछन्। सेलेबहरुको करिब २०-३० प्रतिशत आम्दानी ‘सोसल मिडिया डिल’बाट हुने यससम्बन्धी जानकारहरु…

यी हुन् सबैभन्दा धेरै मन पराइएका ५ इन्स्टाग्राम पोस्ट

काठमाडौं । लियोनेल मेस्सीले अर्जेन्टिनाका लागि विश्वकप फुटबलको उपाधि मात्र जिताएका छैनन् इन्स्टाग्राम प्रयोगकर्ताहरुको मन पनि जितेका छन् । मेस्सीलाई लिएर इन्स्टाग्राममा जबरजस्त माहोल बनिरहेको छ र मेस्सीको एक इन्स्टाग्राम पोस्टले सबैभन्दा धेरै लाइक्स प्राप्त गरेर विश्व कीर्तिमान कायम गरेको छ । मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको विश्वकप फुटबलको ट्रफीसँगैको तस्वीरले सर्वाधिक लाइक्स प्राप्त गरेर रेकर्ड […]

मेस्सीको विश्वकप पोस्ट बन्यो विश्वकै सबैभन्दा बढी लाइक गरिएको इन्स्टाग्राम पोस्ट

फुटबलका मेगास्टार लियोनेल मेस्सीको विश्वकप सेलिब्रेसन इन्स्टाग्रामकै सबैभन्दा बढी लाइक गरिएको पोस्ट बन्न सफल भएको छ । मेस्सीले इन्स्टाग्राममा उनी र उनको टिममेट विश्कप जितेपछिको फोटा स्लाइड शो बनाएर पोस्ट गरेका थिए र त्यो पोस्टमा ६७.९ मिलियन बढि लाइक रहेको छ । यसअघि अण्डाको एक स्टक फोटो सबैभन्दा बढि लाइक गरिएको फोटो रहेको थियो । यस फोटोमा अहिले ५७.६ मिलियन बढि लाइक...

इन्स्टाग्राममा यसरी गर्नुहोस् पोस्ट सेड्युल

इन्स्टाग्राम एकदमै चर्चित बन्दै गईरहेको सामाजिक सञ्जाल हो । धेरै मान्छेले यस प्लेटफर्मलाई आफ्नो प्रडक्ट र सेवा विस्तार गर्न पनि प्रयोग गर्न थालेका छन् । यस्तो अवस्थामा पोस्ट गरिरहनुपर्ने हुन सक्छ र पोस्टलाई सेड्युल गर्न सके झनै सजिलो हुने गर्दछ ।  फेसबुक क्रियटर स्टुडियोबाट पोस्ट सेड्युल फेसबुक क्रियटर स्टुडियो प्रयोग गर्नलाई प्रोफेसनल इन्स्टाग्राम अकाउन्ट चाहिने...

इन्स्टाग्रामले ल्यायो पोस्ट स्पन्सर गरिएको जस्तो देखिने फिचर

अब तपाईको इन्स्टाग्राम पोस्ट स्पन्सर गरिएको जस्तो देखिनेछ । स्पन्सर गरिएको जस्तो देखिएता पनि तपाईले पैसा भने कमाउनुहुँदैन् । यस फिचरको प्रयोगले इन्स्टाग्राममा इन्फल्युएन्सरहरुले ब्राण्ड र प्रडक्टहरुलाई ट्याग गर्न सक्नेछन् । ट्याग गरेको पोस्ट ठूला सेलिब्रेटीहरुले ट्याग गरेको जस्तो देखिने गर्दछ । यसका लागि एड ट्याग बटन थिचेर ट्याग गर्ने र प्रडक्ट ट्याबमा थिच्नुपर्छ ।...

डिलिट नगरीकनै यसरी लुकाउनुहोस् आफ्नो इन्स्टाग्राम पोस्ट

२० पुस, काठमाडौं । विश्वको सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लाटफर्म मध्येको एक इन्स्टाग्रामका मासिक सक्रिय प्रयोगकर्ता २ अर्ब ६० करोडभन्दा धेरै छन् । फोटो तथा भिडियो शेयरिङ एपको रुपमा रहेको इन्स्टाग्राम सबै पुस्ताका मानिसहरु तथा सेलिब्रेटीहरुमाझ पनि उत्तिकै लोकप्रिय छ । आफ्ना लगातार बढिरहेका प्रयोगकर्ताहरुका लागि इन्स्टाग्रामले निरन्तर नयाँ नयाँ तथा उत्कृष्ट फिचर ल्याउने गरेको […]

इन्स्टाग्राममा पोस्ट सेड्युल कसरी गर्ने ?

इन्स्टाग्राम एकदमै चर्चित बन्दै गईरहेको सामाजिक सञ्जाल हो । धेरै मान्छेले यस प्लेटफर्मलाई आफ्नो प्रडक्ट र सेवा विस्तार गर्न पनि प्रयोग गर्न थालेका छन् । यस्तो अवस्थामा पोस्ट गरिरहनुपर्ने हुन सक्छ र पोस्टलाई सेड्युल गर्न सके झनै सजिलो हुने गर्दछ ।  फेसबुक क्रियटर स्टुडियोबाट पोस्ट सेड्युल फेसबुक क्रियटर स्टुडियो प्रयोग गर्नलाई प्रोफेसनल इन्स्टाग्राम अकाउन्ट चाहिने...

इन्स्टाग्राममा पोस्ट सेड्युल कसरी गर्ने ?

इन्स्टाग्राम एकदमै चर्चित बन्दै गईरहेको सामाजिक सञ्जाल हो । धेरै मान्छेले यस प्लेटफर्मलाई आफ्नो प्रडक्ट र सेवा विस्तार गर्न पनि प्रयोग गर्न थालेका छन् । यस्तो अवस्थामा पोस्ट गरिरहनुपर्ने हुन सक्छ र पोस्टलाई सेड्युल गर्न सके झनै सजिलो हुने गर्दछ ।  फेसबुक क्रियटर स्टुडियोबाट पोस्ट सेड्युल फेसबुक क्रियटर स्टुडियो प्रयोग गर्नलाई प्रोफेसनल इन्स्टाग्राम अकाउन्ट चाहिने...

‘इन्स्टाग्राम रिचलिस्ट’ २०२१ को शीर्ष ३०मा दुई भारतीय

एजेन्सी। इन्स्टाग्रामको ‘इन्स्टाग्राम रिचलिस्ट’ २०२१ मा दुई भारतीयले स्थान बनाएका छन्। होप्पेरक डटकमको इन्स्टाग्राम रिचलिस्ट २०२१ को शीर्ष ३० मा दुई भारतीय प्रियंका चोपडा र विराट कोहलीले स्थान बनाएका हुन्। प्रियंकाले इन्स्टामा प्रति पोस्ट ३ करोड भारु कमाउँछिन् भने विराटले प्रति पोष्ट ५ करोड भारु लिने गर्दछन्। शीर्ष ३ मा विराट १९औं स्थानमा छन् भने प्रियंका २७औं स्थानमा छिन्।