जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी । जब हाम्रो साथमा आफ्ना आमाबुबा सहुनुहुन्न तब संसारै अँध्यारोजस्तो लाग्छ । आमाबुबाको मृत्यु भएपछि छोराछोरी टुहुरा हुन पुग्छन् । यसैको सेरोफेरोमा रहेर कपिल कार्कीले छाडिगयौ बाबा, छाडिगयौ आमाको भिडियो सम्पन्न गरी शनिबार सार्वजनिकसमेत गरेका छन् । यो गीत हरेक अभिभावक, विद्यार्थी तथा आममानिसको मनमुटुमा बस्नसमेत सफल हुने विश्वास छ ।संगीत […]