रानीघाट-तानसेन सडकको कालोपत्रे ६ महिना पनि टिकेन, सडक नै भासियो

पाल्पा : जिल्लाको बगनासकाली गाउँपालिका ७ रानीघाटदेखि दैलातुङ हुँदै जिल्लाको सदरमुकाम तानसेनसम्म आउने सडक पीच (कालोपत्रे) भएको ६ महिना नपुग्दै भत्किएको छ। रानीघाट–दैलातुङ सडकखण्ड अन्तर्गतको खानीगाउँमा कालोपत्रे सडक पूर्णरुपमा भत्किएको हो। माथिबाट झरेको पहिरोले क्षतविक्षत बनेको सडक चिराचिरा परे...