काठमाडौं । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अध्यादेशमार्फत ल्याएको बजेट शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले संसदमा पेश गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पत्रकारहरुसँगको छलफलमा ३ गते संसद् बैठकमा अध्यादेश पेश गर्ने बताए ।
“३ गतेको प्रतिनिधिसभा बैठकमा बजेट सम्बन्धि अध्यादेश पेश हुन्छ,” अर्थभमन्त्री शर्माले भने, “उक्त अध्यादेश पारित...