३ फागुन, काठमाडौं । आगामी शैक्षिक सत्रमा समयमा पुस्तक पुग्ने पाठ्यक्रम विकास केन्द्रले दाबी गरेको छ । जनक शिक्षा सामाग्री केन्द्रले मात्रै पाठ्यपुस्तक छपाइ गर्दा समयमा पुर्याउन नसकिने भन्दै कक्षा १-५ को पाठ्यपुस्तक निजी प्रकाशन गृहलाई दिने सरकारले निर्णय गरेपछि निक्कै विरोध भए पनि सरकार आफ्नो निर्णयबाट पछि हटेन । निजी लाई प्रकाशन अधिकार नदिने […]