कार्यदलको प्रतिवेदनमा नेता नेपालले असहमति जनाएको पोखरेलको भनाइ, तीन महिनाको मिहिनेत खेर गएको टिप्पणी

काठमाडौं, साउन ३ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता कार्यदलले बनाएको दश बुँदे प्रतिवेदनमा असहमति जनाउनुभएको छ । कार्यदल सदस्य एवं एमाले नेता शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमा नेपालले अहसमति जनाएको जानकारी दिनुभएको हो । नेता नेपाललाई भेटेर फर्किएपछि नेता पोखरेलले सामाजिक सञ्जालमार्फत् कार्यदलको प्रतिवेदनमा नेपालले अहसमति जनाएको सार्वजनिक गर्नुभएको हो । आफ्नो […]