यो साता उत्पादन समूह ११ प्रतिशत बढ्यो, हाइड्रोपावरमा भारी गिरावट

१८ फागुन काठमाडौं । गत साता २००५ अंकमा रहेको सेयर बजार यो साता घटेर १९७२ कायम भएको छ । एक सातामा १.६४ प्रतिशत अर्थात् ३३ अंकले बजार घटेको छ ।गत साताको तुलनामा गिरावट दर केही कम हो । गत साता बजार २.७६ प्रतिशत घटेको थियो । यो साता ५ दिन बजार खुलेकोमा २ दिन बढ्यो […]

सम्बन्धित सामग्री

यो साता हाइड्रोपावरमा ‘स्टप लस’ चल्दा उच्च गिरावट, २ कम्पनीले उचाले उत्पादन समूह

११ फागुन, काठमाडौं । गत साता २०६२ अंकमा रहेको सेयर बजार यो साता थप घटेर २००५ मा रह्यो । गत साताको तुलनामा यो साता नेप्से परिसूचक २.७६ प्रतिशत अर्थात् ५७ अंक घटेको छ । गत साता नेप्से १.६२ प्रतिशत घटेको थियो । नेप्सेको गिरावट दर बढ्नुले सेयर लगानीकर्ताको मनोबल झन् कमजोर बनेको जनाउँछ । यो […]

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३१ अङ्कले घटेर दुई हजार ६१ दशमलव ७० को बिन्दुमा कायम भएको हो । आज विभिन्न कम्पनीका तीन सय सात कम्पनीको ९२ लाख ७२ हजार सात सय ८२ कित्ता शेयर ७० हजार सात सय …

नेप्से परिसूचक सामान्य अंकले गिरावट

पछिल्लो एक साता निरन्तर रुपमा वृद्धि भएको नेप्से परिसूचक बिहीबार सामान्य अंकले गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक ५.८७ अंक घटेर २०४४.७२ बिन्दुमा झरेको हो।...

सातामा नेप्से ३०.५४ अंकले गिरावट

सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ३०.५४ अंकले गिरावट आएको छ । अघिल्लो साता १४५.०८ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता ३०.५४ अंकले घटेको छ ।गत साताको अन्तिम कारोबार दिन शुक्रबार २०७८.७० बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोबार शुक्रबारसम्म ३०.५४ अंकले घटेर २०४८.१६ बिन्दुमा झरेको छ । साताको पाँच दिन भएको […]

सातामा नेप्से ३०.५४ अंकले गिरावट

काठमाडाैँ –  शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ३०.५४ अंकले गिरावट आएको छ। अघिल्लो साता १४५.०८ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता ३०.५४ अंकले घटेको हो । गत साताको अन्तिम कारोबार दिन शुक्रवार २०७८.७० बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोबार शुक्रवारसम्म ३०.५४ अंकले घटेर २०४८.१६ बिन्दुमा झरेको छ । साताको पाँच […]

सातामा सेयर बजार : नेप्से करिब ९० अंकले गिरावट

सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको  छ। गत साता तीन दिन मात्रै  कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो। पछिल्लो एक सातामा...

सातामा नेप्से परिसूचक २०.३ अंकले गिरावट

पछिल्लो एक सातामा सेयर बजार मापक नेप्से परिसूचक २०.३ अंकले गिरावट आएको छ। अघिल्लो साता ११४.०४ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता २०.३ अंकले गिरावट आएको छ। यो साता चार दिन मात्रै कारोबार भएको छ। चार दिनको कारोबारमा नेप्से परिसूचक दुई दिन गिरावट आएको छ भने दुई दिन नै वृद्धि भएको छ। पछिल्लो दुई […]

सेयर बजारमा डेढ सय अंकको गिरावट

नेपाली सेयर बजारमा यो साता करिब डेढ सय अंकले गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभावले बढेको व्याजदर र राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समिक्षामा लगानीकर्ताका माग नसमेटिएपछि लगानीकर्ता निराश देखिएका हुन् ।सेयर बजार परिसूचक (नेप्से) गत साता २७३१ अंकमा बन्द भएकोमा यो साता घटेर २५८६ अंकमा झरेर बन्द भएको छ । […]

यो साता सुनचाँदीको मूल्यमा गिरावट

यो साता सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत साताको शुक्रबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यो साताको शुक्रबार ९१ हजार ९०० मा आइपुगेको हो ।यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा २५ सयले घटेर ९१ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । साताको आइतबार घटेर कारोबार सुरु भएको सुनको मूल्य सोमबार र शुक्रबारबाहेक सबै दिन घटेको थियो ।