केपी ओली कपको उपाधिका लागि सातदोबाटो र मच्छिन्द्र क्लब भिड्दै

केपी ओली कप फुटबलको उपाधिका लागि सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबलबीच खेल हुँदैछ।

सम्बन्धित सामग्री

लिगको उपाधि नजिक पुग्यो मच्छिन्द्र

मच्छिन्द्र क्लब सहिद स्मारक 'ए' डिभिजन लिगको उपाधि नजिक पुगेको छ। साविक विजेतासमेत रहेको मच्छिन्द्रले लिगमा ६ अंकको अग्रता बनाएको छ। लिगमा तीन खेल बाँकी छँदा मच्छिन्द्रले दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबसँग स्पष्ट ६ अंकको अग्रता बनाएको हो। १० खेल सकाएको मच्छिन्द्रको २६ र दोस्रो स्थानको मनाङको २० अंक छ । उपाधि होडमा रहेको मनाङ शनिबार थ्रीस्टारसँग बराबरीमा रोकिएपछि त्यसको प्रत्यक्ष फाइदा मच्छिन्द्रलाई पुगेको हो। लिगमा मच्छिन्द्रले अब सातदोबाटो, थ्रीस्टार र विभागीय टोली एपीएफसँग खेल्न बाँकी छ। मनाङले भने एपीएफ, ...

ए डिभिजन लिग : सातदोबाटो र मछिन्द्र विजयी

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लब र मछिन्द्र क्लब विजयी भएका छन् । शनिबार विभागीय टोली नेपाल पुलिस क्लबलाई सातदोबाटो र तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्रले...

अपराजित संकटालाई सातदोबाटोको चुनौती

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातौँ चरणसम्म अपराजित रहेको संकटा क्लबले शुक्रबार सातदोबाटो युथ क्लबविरुद्ध खेल्दै छ । संकटा आज नवप्रवेशी क्लबविरुद्ध विजयी नतिजा निकाल्दै उपाधि होडमा शीर्ष स्थानका मच्छिन्द्र क्लब र मनाङ–मर्स्याङ्दी क्लबलाई दबाबमा राख्न चाहन्छ । पछिल्लो समय खराब लयबाट गुज्रिएको सातदोबाटो आज पुनरागमनको लक्ष्यमा हुनेछ...

आर्मीलाई सातदोबाटोले बराबरीमा रोक्यो, मच्छिन्द्र र संकटाले पनि अङ्क बाँडे

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएका दुई खेल बराबरीमा सकिएका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको दिनको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले १–१ तथा मच्छिन्द्र क्लब र संकटा क्लबको खेल गोल रहित बराबरी खेल्दै अङ्क बाँडेका हुन ।अन्डरडग टोली सातदोबाटो युथ क्लबसँग आर्मीले १–१ गोलको बराबरी खेल्दै आर्मी तालिकाको दोस्रो स्थानमा पुगेको छ । एएफसी कपमा छनोट खेल्न जित्ने पर्ने दबाबका साथ मैदान उत्रिएको आर्मीलाई बराबरीले धक्का लागेको छ । सातौँ चरणको खेल सम्मको लिगबाट