रणवीर कपुरसँग विज्ञापन खेलेपछि नेपाली अभिनेत्री मुना गौचन लेख्छिन्- जादू र जादूगर

काठमाडौं । नेपाली अभिनेत्री तथा मोडल मुना गौचन यतिबेला बलिउड सहर मुम्बईमा विभिन्न प्रोजेक्टमा व्यस्त छिन् । अराज केशवको फिल्म ‘जालो’बाट अभिनयमा डेब्यु गरेकी मुनाले त्यहाँ आफ्नो भाग्य अज्माउँदैछिन् । केही साताअघि बलिउड अभिनेता रणवीर सिंहसँगको तस्वीरबाट उनको मुम्बई व्यस्तताको अनुमान गरिएको थियो । मुनाले यसै साता बलिउड अभिनेता रणवीर कपुरसँग एक विज्ञापनमा काम गरिन् […]