इमेज सहकारीका सञ्चालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

४ साउन, पोखरा । वचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज सहकारीका सञ्चालक र कर्मचारीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजलासले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो । बागलुङमा मात्र १ अर्ब रुपैयाँ भन्दा बढी रकम […]