बाढी प्रभावित क्षेत्रको एक-दुई ठाउँमा दिउँसो भारी वर्षा हुन सक्ने

भोटेकोशी बाढीग्रस्त  रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा आज दिउँसो वर्षा हुने सम्भावना रहेकाले उद्धार कार्य प्रभावित हुने देखिएको छ।