आम्दानी गुमाएका अधिकांश परिवार सहयोगको आशमा

कोरोना कहरका कारण रोजगारी गुमाएका तथा दैनिक ज्यालादारीमा काम गर्ने आम्दानी गुमाएका अधिकांश परिवार अझै सरकारी सहयोगको आशमा रहेको एक सर्वेक्षणले देखाएको छ ।सर्वेक्षणले पछिल्लो पटक लकडाउन सुरू भएयता जेठ महिनाको पहिलो साताभित्र ५३ प्रतिशत परिवारले रोजगारी र ४० प्रतिशतले रोजगारीका साथै नियमित आम्दानीका अन्य स्रोत गुमाएको देखाएको छ । युनिसेफ नेपालको सहकार्यमा सेयरकास्ट इनिसियटिभ […]