काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी) का विदेश विभाग प्रमुख लिउ च्यान्चाओ चार दिने नेपाल भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केका छन्।आइतबार काठमाडौं आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत चारजना कम्युनिष्ट पूर्वप्रधानमन्त्रीलाई भेट गरे। यो भेटमा के कुरा भयो? भ्रमणको उद्देश्य र रणनीतिक महत्व के हुन सक्छ? यिनै विषयमा केन्द्रित भएर थाहाकर्मी जगत भण्डारीले विदेश मामिलाका जानकार राजन भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंश :तपाईं नेकपा एमालेको विदेश विभाग प्