लुटिएको दूरसञ्चार उपकरण फिर्ता पाउ भन्दै आइस्पानले दर्ता गर्‍यो उजुरी

इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले चितवनस्थित भरतपुरमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले लुटिएको दूरसञ्चार उपकरण फिर्ता पाउ भनेर विद्युत प्राधिकरण दरबारमार्ग काठमाडौँमा उजुरी दर्ता गरेको छ ।  नेपाल दूरसञ्चार प्राधिकरण,गृह मन्त्रालय, भरतपुर विद्युत प्राधिकरण, जिल्ला प्रशासन कार्यालय भरतपुर, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई बोधार्थ राखेर उजुरी...

सम्बन्धित सामग्री

लुटिएको दूरसञ्चार उपकरण फिर्ता गर्न माग गर्दै प्राधिकरणमा उजुरी

काठमाडौं । लुटिएको दूरसञ्चार उपकरण फिर्ता गर्न माग गर्दै विद्युत प्राधिकरण काठमाडौंमा उजुरी परेको छ ।इन्टरनेट सेवाप्रदायक संघ नेपाल (इस्पान)ले चितवनस्थित भरतपुरमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले लुटिएको दूरसञ्चार उपकरण फिर्ता पाउँ भनी विद्युत प्राधिकरणको केन्द्रिय कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएका हुन् ।इस्पानले नेपाल दूरसञ्चार प्राधिकरण, गृह मन्त्रालय, भरतपुर विद्युत प्राधिकरण, जिल्ला प्रशासन कार्यालय भरतपुर, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई बोधार्थ गरी उजुरी दर्ता गरेको छ।भरतपुर