बिर्तामोड घटनाः युवतीको शव सुँघेर कुकुर घरभित्र पस्यो

झापा -सोमबार बिहान अर्धनग्न अवस्थामा मृत फेला परेकी २५ वर्षीय युवती सृजना बस्नेतको शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तरमा आफू बसेकै घरको आँगनमा बस्नेतको शव फेला परेको थियो। धरानबाट ल्याइएको कुकुरले शव सुँघेर घरभित्रै पसेकाले घटना घर भित्रैबाट […]