माधव नेपालकाे टिप्पणी- केपी ओलीलाई हामीले ढालेर देखायाैं, अहिले जथाभावी बोल्दै छन्

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई टक्कर दिएपछि बौलाएर हिँडेका टिप्पणी गरेका छन् ।