रुपन्देही । रुपन्देहीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका ७ मा बाटो क्रस गर्ने क्रममा टिपरले ठक्कर दिँदा सोही ठाउँका ६२ वर्षीय सन्तराम लोधको मृत्यु भएको हो । प्रहरीका अनुसार लोधले बाटो काट्ने क्रममा बागमती प्रदेश ०३-००१ क ०२५२ नम्बरको टिपरले ठक्कर दिएको थियो । ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा […]