दाङमा चट्याङ लागेर २ जनाको मृत्यु, १३ जना घाइते

दाङ। दाङमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। दाङको घोराही उपमहानगरपालिका– १२ गुरउमा मंगलबार राति ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

सम्बन्धित सामग्री

दाङमा नाचगान गरिरहेका बेला चट्याङ लागेर २ जनाको मृत्यु, १३ जना घाइते

१५ भदौ, दाङ । दाङमा नाचगान गर्दै गर्दा चाट्याङ लागेर दुई जानको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । दाङको घोराही उपमहानगरपालिका -१२ गुरउमा मंगलबार राति ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यस्तै दुई जना गम्भीर घाइते […]

चट्याङ लागेर २ जनाको मृत्यु, १३ जना घाइते

काठमाडौँ– एकैदिन देशका विभिन्न स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्यूठान, दैलेख र रुकुम पश्चिमका विभिन्न स्थानमा सोमबार चट्याङ लागेर उनीहरूको मृत्यु तथा घाइते भएका हुन् ।  प्युठानको ऐरावती– ६ बिजुलीकोट बस्ने १२ र ७ वर्षका दुई बालकको […]