रुसी आक्रमणसँगै संसारभर बहुआयामिक संकट

केही घण्टाभित्रै सम्पूर्ण युक्रेन कब्जा गरी आफ्नो कठपुतली सरकार बनाउने उद्देश्यसहित शुरु भएको रुसी आक्रमणको १ सय दिन कटिसकेको छ । गत फेब्रुअरी २४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि सैनिक कारवाहीको घोषणा गरेका थिए। युक्रेनको विना सैन्य उत्तेजनामाथि रुसी सेनाले भीषण सैन्य आक्रमण थालेको थियो । युक्रेनमा तत्कालै सैन्य विजय हासिल गर्ने उद्देश्यसहित सैन्य […]