युक्रेन युद्धसँगै सैनिक भर्तीबारे पुटिनको त्यो निर्णय- यसरी प्रवेश गर्दैछन् रुसी फौजमा नेपाली युवा (भिडिओ)

सन् २०२२ सेप्टेम्बर अन्तिम हप्तामा रुसी सदन ‘स्टेट डुमा’ले एक विधेयक पारित गर्‍यो । त्यो विधेयकले एक वर्ष रुसी सेना, रुसी फौज वा अन्य सैन्य सेवामा आवद्धहरूलाई सैनिक क्षेत्रमा सहभागी भएको एक वर्षमै रुसी नागरिकता दिने सहज प्रावधान ल्यायो ।