पोखरामा ‘ड्रागन’ पाइला

फेवातालमा हुने ‘ड्रागन बोट रेस फेस्टिभल’ का सहभागी लिएर सिचुवान एयरलाइन्सको एयरबस–३१९ चीनको छेङ्दुबाट बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको छ ।