नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकमै करिब दुई दशक काम गरेका रावललाई रिक्त डेपुटी गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको हो। डेपुटी गभर्नर नियुक्त हुनुअघि रावल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए। पछिल्लो समय उनले बैंक सुपरिवेक्षण विभागको नेतृत्व गरिरहेका थिए। वाणिज्य बैंकहरूको नियमन तथा सुपरिवेक्षणसँग […]