जबसम्म म अमेरिकाकाे राष्ट्रपति रहन्छु, ईरान कहिल्यै परमाणु शक्ति सप्पन्न राष्ट्र बन्न सक्दैन : ट्रम्प

काठमाण्डौ – अमेरिकाले हवाई आक्रमणमा ईरानी सेनाका प्रमुख कासिम सुलेमानी मारिएपछि अमेरिका–ईरान तनाव झनै बढेको छ ।  आफ्नो सेना प्रमुखलाई अमेरिकाले इराकमा निसाना बनाएपछि ईरानले पनि बुधबार त्यसको जवाफी कारबाहीस्वरुप इराकमा रहेको दुई वटा सैनिक अड्डामा दर्जनौँ मिसाइल प्रहार गरेको थियो ।  मिसाइल ...