मिल्स गोल्डकप : प्रतिभा क्लब सिरहा र साइनो स्पोर्ट्सबीच फाइनल

विराटनगर :  दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि गोलबजारको प्रतिभा फुटबल क्लब सिरहा र साइनो स्पोर्ट्स क्लब रानी विराटनगरबीच प्रतिस्पर्धा हुने भएको छ।विराटनगरस्थित जुट मिलको खेलमैदानमा शुक्रबार हुने फाइनलमा साविक उपविजेता साइनो र पहिलो पटक फाइनलमा पुगेको गोलबजार उपाधि आफ्नो पक्षमा बनाउन प्रतिस्पर्धामा भिड्ने भएका हुन्।साइनोले गाईघाट ११ उदयपुर र गोधुली क्लब धरानलाई हराउँदै फाइनलको यात्रा सुरक्षित गरेको छ भने गोलबजारले एपिएफ र एन्फा एकेडमी धरानलाई हराउँदै उ