विराटनगर । प्रदेश नामकरणविरुद्धको आन्दोलनमा घाइते भई मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’ को आज अन्त्यष्टि हुँदैछ । अन्त्येष्टिअघि धरान-इटहरी-विराटनगरसम्म शवयात्रासँगै श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ । शवयात्रा र श्रद्धाञ्जलीसभा आयोजना गरिएको ठाउँमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरान र इटहरीमा श्रद्धाञ्जली सभा सम्पन्न भइसकेको र अब केहीबेरमै विराटनगरमा सभाको आयोजना हुने संघीय लोकतान्त्रिक राष्ट्रिय […]