सुवास नेम्वाङले भने–नयाँ जनादेश लिन्छु भन्नु प्रतिगामी होइन

नेकपा ओली समूहका नेता सुवास नेम्वाङले  निर्वाचन घोषणा गर्ने काम प्रतिगामी कदम नभएको बताएका छन् । इलामको चुलाचुली गाउँपालिकाको प्रशासनिक भवनको आज उद्घाटन गर्दै उन प्रतिनिधिसभाको बैठक चल्न नसक्नाले संसद भङ्ग गरेर नयाँ जनादेश लिन निर्वाचनमा जानु परको बताए । उनले निर्वाचन घोषणाको कदमलाई प्रतिगामी भनिनु ‘कागले कान लग्यो भनेर कान नछामी काग खेदाउनु जस्तो’ भएको बताए । उनले तोकिएकै समय चुनाब हुने पनि दावी गरे ।

सम्बन्धित सामग्री

सुवास नेम्वाङको दाबी : चुनाव तोकिएकै समयमा हुन्छ

इलाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुवास नेम्वाङले निर्वाचन घोषणा गर्ने काम प्रतिगामी कदम नभएको बताएका छन्।          इलामको चुलाचुली गाउँपालिकाको प्रशासनिक भवनको शुक्रवार उद्घाटन गर्दै नेम्वाङले प्रतिनिधिसभाको बैठक चल्न नसक्नाले संसद भङ्ग गरेर नयाँ जनादेश लिन निर्वाचनमा जानु परेको बताए।          उनले निर्वाचन घोषणाको कदमलाई प्रतिगामी भनिनु ‘कागले कान…