बागमती प्रदेश प्रहरी कार्यालयको वर्ष दिन, प्रमुख सफलताको सूचीमा ६ वटा अनुसन्धान

हेटौंडा : बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले यस कार्यालय र यस मातहातका कार्यालयले एक वर्षको अवधिमा सम्पादन गरको कामको फेहरिस्त प्रस्तुत गरेको छ। शुक्रवार पत्रकार सम्मेलन गर्दै कार्यालका प्रमुख वसन्तकुमार लामाले वर्ष दिनको तथ्याङ्क प्रस्तुत गरेका हुन्। तथ्यङ्कमा ६ वटा प्रमुख अनुसन्धानलाई सफलताको सूचीमा राखेको छ। यी हुन् प्रमुख अनुसन्धान…