काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७८ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ९३० वटा नमुनाको परीक्षण गर्दा एक हजार ४७८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११...