अपडेट- बझाङमा जीप दुर्घटना : ७ जनाको मुत्यु, १६ जना घाइते

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । आज (बुधबार) दिउँसो जिल्लाको मष्टा गाउँपालिका–१ स्थित चिउरीको अम्लाचौकाको तुफानडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ । सदरमुकाम चैनपुरबाट मष्टा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना भएको हो । सुपप्र ०१–००१ ज ११७ नम्बरको जीप दुर्घटना हुँदा अहिलेसम्म ७ […]

सम्बन्धित सामग्री

जीप दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

जाजरकोटको भेरी नगरपालिका-६ गञ्जमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

जाजरकोटमा जीप दुर्घटना: एकको मृत्यु, १६ घाइते

जाजरकोटको भेरी नगरपालिका–६ गञ्जमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

जाजरकोटमा जीप दुर्घटना: एकको मृत्यु, १६ घाइते

जाजरकोटको भेरी नगरपालिका–६ गञ्जमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

तलकोट गाउँपालिकाले जीप दुर्घटनाका घाइतेको उपचारका लागि २ लाख दिने

जिल्लाको तलकोट गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचारका लागि खर्चस्वरुप रु दुई लाख उपलब्ध गराउने भएको छ । मष्टा गाउँपालिका–१ तुफान डाँडामा आज दिउँसो जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । तलकोट गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचार खर्चका लागि गाउँपालिकाबाट रु दुई लाख उपलब्ध गराउने जानकारी दिए ।सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्ग्री बजारदेखि मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको सु प प्र ०१–००१ च ११७ नम्बरको जीप मष्टा गाउँपालिकाको

क्षमताभन्दा बढी यात्रु बोक्दा बझाङ दुर्घटना, सातै जना मृतकको सनाखत

बझाङमा क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना भएको छ । क्षमताभन्दा बढी यात्रु बोक्दा बुधबार जिल्लाको मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना भएको हो ।क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको र १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । उनका अनुसार  सुर्मादेवी मेला हेरेर घर फर्किने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप सडकभन्दा झण्डै ३ सय मिटर तल खसेको थियो ।मृत्यु हुनेमा मष्टा गा

बझाङमा जीप दुर्घटना : ६ जनाको मुत्यु, १६ जना घाइते

बझाङ । बझाङमा जीप दुर्घटना भएको छ । बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका वडा नम्ब। १ स्थित चिउरीको अम्लाचौकाको तुफानडाडामा दुर्घटना भएको हो । सदरमुकाम चैनपुरबाट मष्टा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना भएको हो । सुपप्र ०१–००१ ज ११७ नम्बरको जीप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। ‘६ जनाको शव […]

बझाङमा जीप दुर्घटना : ६ जनाकाे ज्यान गयाे, १६ जना घाइते

बझाङ – बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ ।  चैनपुरबाट मष्टा गाउँपालिकाका लागि छुटेको जीप दुर्घटना हुँदा ६ जनाकाे घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयाे । उहाँका अनुसार ज्यान गुमाएकामध्ये चार जनाकाे परिचय खुलेकाे छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको ज्यान गएको हाे ।   यस्तै दुर्घटनामा घा...

स्याङ्जामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १६ जना घाइते

स्याङ्जामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् ।