मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन गर्न तथा सुधारका प्राथमिक क्षेत्रहरू पहिचान गर्न तयार पारिएको पहिलो सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) मूल्याङ्कन प्रतिवेदन जनकपुरधाममा सार्वजनिक गरेको छ ।  मधेस प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल आर्थिक पत्रकार समाज (सेजोन) को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गरिएको […]