नदीजन्य सामग्री तस्करी : कानुनमा २५ हजार जरिबाना, मेयर तिराउँछन् ५ हजार
१२ असोज, काठमाडौं । गत २४ भदौ साँझ ६ बजे झापा दमक नगरपालिका–२ स्थित रतुवा खोलामा नदीजन्य सामग्री अवैध उत्खनन् भएको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुग्यो ।
नदीजन्य पदार्थ चोरी निकासी गर्न ढालामा ढुंगा लोड …