ओखलढुंगामा ८ घर पहिरोको जोखिममा

ओखलढुंगा । सडकका कारण ओखलढुंगाको मोलुङ गाउँपालिका-७ पात्लेका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ । अति विकट रहेको यो क्षेत्रमा सडक ट्रयाक खोलिएपछि पहिरोको जोखिम निम्तिएको हो । सडकका कारण पहिरो जाँदा बाख्रे गाउँका ८ घर जोखिममा परेका छन् । पहिरोले एक घर विस्थापित भएको छ । स्थानीय बालबालिका आधारभूत विद्यालयलाई पहिरोले क्षति पुर्याएको छ […]

सम्बन्धित सामग्री

पहिरोका कारण थातथलो नै छाडे किसानले, दूध उत्पादन ह्वात्तै घट्यो

बागलुङ : गाउँ नै पहिरोको जोखिममा परेपछि जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरा टुनीबोटमा दूध उत्पादन घटेको छ। किसानले घरगोठनै छोडेर हिँडेका छन्। भदौ २८ र २९ गते बिहान वर्षासँगैको पहिरोले टुनिबोट गाउँका ८ घर पुरिएका छन्। विस्थापित परिवारले पालेका गाईभैसी धमाधम बिक्री गरिरहेका छन्। बागलुङ कुश्मीशेरा सडकक...