बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण अब डिजिटल माध्यमबाट

बीमा समितिअन्तर्गत बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण डिजिटल माध्यमबाट गर्न सकिने भएको छ । बीमा  समितिद्वारा आयोजित समारोहमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सेवाको सुरु गरेका हुन् ।