व्यवसायीले तिरेको करबाट पर्यटन कोष सञ्चालन गर्दै काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले व्यवसायीले तिरेको करबाट पर्यटन प्रवर्द्धन कोष सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले ‘पर्यटन प्रवद्र्धन कोष सञ्चालन कार्यविधि २०७८’ स्वीकृत गरेसँगै यो सम्भव भएको हो ।
मंगलबार राष्ट्रिय सभागृहमा महानगर प्रमुख...