सिद्धार्थ बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट

सिद्धार्थ बैंक र आगन्तुक रिसोर्टबीच मंगलबार बैंकका ग्राहकलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।