मान्छेले मौसम र हावापानीसम्बन्धी चासो राख्न कहिले देखि सुरु गरे होला ? पक्कै पनि यो निकै पहिलेदेखि हुनुपर्छ। मौसमसम्बन्धी अध्ययन, लेखनको सुरुवात सर्वप्रथम एरिस्टोटलले इशापूर्व ३५० तिर गरेका थिए। पूर्वीय सभ्यतामा महाकवि कालिदासले इसं. ५०० तिर ऋतुसंहार लेखेको भनी विश्वास गरिन्छ। मौसमका अवयव जस्तैः- तापक्रमको गणितीय मापन र अध्ययन चाहिँ १६औं शताब्दीमा थर्मोमिटरको आविष्कार भएपछि […]