काठमाडौं : नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप (एसपिपी) सम्झौतामा आफू संलग्न भएको पुष्टि गर्न चुनौती दिएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसपिपी ओलीले अगाडि बढाएको आरोप लगाएपछि त्यसको खण्डन गर्दै आरोप पुष्टि गर्न चुनौती दिएका हुन्। सोमबारकोे प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘म प्रधानमन्त्री भएपछि एसपिपी सम्झौताका लागि पत्र पठाइएको भनिएको छ। मेरो नेतृत्वको सरकारले निर्णय गरेको छैन। तत्कालीन प्रधानमन्त्री तथा रक्षाम