झापाको पालिया खोलामा शिशुको शव फेला

झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ । पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मने बित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । 

सम्बन्धित सामग्री

वीरगञ्जकाे भेडाहा खोलामा शिशुको शव फेला

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको भेडाहा खोलामा बिहीबार बिहान तीन महिने शिशुको शब फेला परेको छ। हान गरपालिकाको वडा नम्बर ३१ बेल्वा टोलस्थित खोलाको किनारमा शिशुको शब फेरेको हो। बिहान स्थानीयले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए। अन्दाजी दुई तीन महिनाको शिशुको शब हरियो कपडामा बेरिएको अवस्थामा फेला परेको पर्साका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए।शबलाई पोष्टमार्टमको […]

झापाको पालिया खोलामा शिशुको शव फेला

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ ।  पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।   पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मनेबित्तिकै खोलामा फालेको...

झापाको पालिया खोलामा शिशुको शव फेला

झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ। पानीमा तैरिरहेको अवस्थामा शुक्रबार बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी...

झापाको पालिया खोलामा शिशुको शव फेला

काठमाडौँ,२० साउन । झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ । पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ […]

झापाको खोलामा शिशुको शव फेला

झापाको मेचीनगर नगरपालिका-६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ ।

झापाको पालिया खोलामा शिशुको शव फेला

दमक । झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ ।

झापाको पालिया खोलामा शिशुको शव फेला

झापा। झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ । पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले […]

झापाको पालिया खोलामा शिशुको शव फेला

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ । पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए। पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले […]

झापाको पालिया खोलामा शिशुको शव फेला

पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।...

खोलामा शिशुको शव फेला

उदयपुर – चौदण्डीगढी नगरपालिका वडा नं. ६ को द्वारखोलमा शिशुको शव फेला परेको छ ।  बुधबार बिहान द्वारखोलाको पुल नजिकै पानि भित्र शव फेला परेको इलाका प्रहरी कार्यालय बेल्टारले जानकारी दिएको छ ।  इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक गंगा पौडेलका अनुसार सालनाल काटिएको अवस्थामा झण्डै ९ महिनाको ...