बलबहादुर माझीको माछा पोखरी सपना...

बलबहादुर माझी ६५ वर्षका भए । उनले जाँन्दाको दिनदेखि नै काम भनेको माछा मार्ने र मजदूरी गर्ने भन्ने सिके । बागलुङ नगरपालिका–१ को कालीगण्डकी किनारमा बस्ने परिवारले उनलाई वर्षाको भेल होस् वा हिउँदको चिसो, कालीगण्डकीसँग पौँठेजोरी खेल्न सिकायो ।