मतपत्र छाप्न बढीमा १० दिन लाग्ने

निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । उनका अनुसार हालसम्म एक करोड मतपत्र छपाइ भइसकेको छ अब धेरै छपाइ बाँकी छैन । छपाइ भएको मतपत्र ४६ जिल्लाको लागि भएको उनको भनाइ छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छपाइ गरिरहेको छ ।  आयोगले जिल्लामा दलगत स्थितिलाई ध्यानमा राखेर मतपत्र छपाइ गर्दै आएको छ ।आयोगका प्रवक्ता पौडेलका अनुसार सर्वाधिक काठमाडौंमा

सम्बन्धित सामग्री

मतपत्र ढुवानी गर्न दुई साता लाग्ने, यस्तो छ ढुवानीको व्यवस्था

काठमाडौं, असोज २८ । निर्वाचन आयोगले आजबाट मतपत्र ढुवानी शुरू गरिएको छ। निर्वाचन आउन ३९ दिन बाँकी हुँदा आयोगले मतपत्र ढुवानी शुरू गरेको हो । विहिबार जनक शिक्षामा जनक शिक्षा, निर्वाचन आयोगका अधिकारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बैठकलगत्तै मतपत्र ढुवानी शुरू गरिएको हो । जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ गरेको ४ करोड […]

आठ ठाउँमा गनिँदैछ काठमाडौंको मत, परिणाम आउन १५ दिन लाग्ने अधिकारीको भनाइ

मतदाताको ठूलो चाप, क्रस भोटिङ, ठूलो आकारको मतपत्र र सबै जनप्रतिनिधिको शंका निवारण गर्नुपर्ने अवस्थाले गर्दा मतगणना प्रभावित हुने गरेको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सम्पूर्ण परिणाम सार्वजनिक हुन कम्तिमा १५ दिन लाग्छ ।

चुनावको असर पढाइमा : मतपत्र छपाइले अझै ४५ लाख पुस्तक छाप्न बाँकी

काठमाडौं : देशभरका सामुदायिक विद्यालयहरूमा यो वर्षको नयाँ शैक्षिक सत्रमा नयाँ पाठ्यपुस्तक नपुग्ने निश्चित भएको छ। स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइका कारण समयमा छपाइ हुन नसकेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी जेठ १ गतेबाट पठनपाठन थाल्ने निर्णय गरिसकेको छ तर सबै नयाँ पाठ्यपुस्तक छाप्न जेठ १५ सम्म समय लाग्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ। सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले १ करोड ४५ ल

महानगरको मतपत्र नामावली प्रकाशनपछि छाप्दा कसैलाई असर पर्दैन : आयोग

काठमाडौं : निर्वाचन आयोगले भक्तपुरसहित ६ महानगरको मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि डिजाइन गर्दा पनि तात्विक फरक नपर्ने स्पष्ट पारेको छ।आयोगले  मतपत्र छपाइ सम्बन्धमा  केही राजनीतिक दलको माग र भनाइप्रति ध्यानाकर्षण भएको जनाउँदै मतपत्र छपाई, रुजु सर्टिङ र प्याकिङ गर्न ३५ देखि ४० दिन लाग्ने र मतपत्र ढुवानीको लागि कम्तीमा एक साता लाग्ने स्पष्ट पारेको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले हिजो सत्तारूढ गठबन्धनका दलको योजनामा निर्वाचनबाट आयोगबाट भक्तपुर ४ नगरपालिका र ६ वटा महा

मतपत्र छाप्न अझै १० दिन लाग्ने

न्युज अफ नेपाल, काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताएका छन् । काठमाडौंमा आज आयोजित अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । उनका अनुसार हालसम्म एक करोड मतपत्र छपाइ भइसकेको छ अब धेरै छपाइ बाँकी छैन । छपाइ भएको मतपत्र ४६ जिल्लाको लागि भएको उनको […]

मतपत्र छाप्न अब बढीमा १० दिन लाग्ने

काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताउनुभएको छ । काठमाडौंमा मंगलबार आयोजित अन्तरक्रियामा उहाँले सो कुरा बताउनुभएको हो । उहाँका अनुसार हालसम्म एक करोड मतपत्र छपाइ भइसकेको छ अब धेरै छपाइ बाँकी छैन । छपाइ भएको मतपत्र ४६ जिल्लाको लागि भएको बताउनुभयो । मतपत्र […]

चुनाव हुनेमा अझै आशंका, अदालतको फैसलाले हुने कि नहुने टुंगो लाग्ने

काठमाडौं, ४ वैशाख । स्थानीय निकायको निर्वाचनको तय भएको मिति २६ दिनमात्र बाँकी छ । ३० वैशाखका लागि तोकिएको चुनावका लागि निर्वाचन आयोगको तयारी द्रुत गतिमा बढिरहेको छ । मतपत्र छाप्न ठिक्क पारिएको छ । चुनावको चटारोमा दलहरु परिरहँदा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग चुनावमा भाग लिने वातावरण बताइदिने आग्रह गरेको छ । विप्लवले […]

कांग्रेस महाधिवेशनमा मतपत्र सकिएपछि मतदान रोकियो

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतपत्र सकिएपछि केहीबेर मतदान रोकिएको छ।नेतृत्व चयनका लागि जारी मतदानका क्रममा मतपत्र सकिएको हो। मतपत्र सकिएपछि मतदान रोकिएको छ।छापिएका मतपत्रहरू आउने क्रममा रहेको र मतपत्र आएपछि पुनः मतदान सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ।घण्टौं लाइनमा बस्दासमेत पालो नआएपछि मतदाता आक्रोशित बनेका छन्।एक जनाले मतदान गर्न करिब पौने घण्टा लाग्ने गर्दछ। दिउँसो पनि मतपत्र सकिएपछि केहीबेर मतदान रोकिएको थियो।

कांग्रेस निर्वाचनमा मतदान गर्दागर्दै मतपत्र सकियो

काठमाडौँ- एकजना महाधिवेशन प्रतिनिधिले मतदान गर्दा करिब १ घन्टा लाग्ने गरी भइरहेको कांग्रेस महाधिवेशन अन्तर्गत निर्वाचनमा मतदान गर्दागर्दै मतपत्र सकिएको छ। मतपत्र नै नभएका कारण महाधिवेशन प्रतिनिधिहरुको भीड लागेको छ। मतदान अधिकृतहरुले केहीबेरमा मतदान सुचारु हुने बताइए पनि प्रतिनिधिहरु आक्रोशित बनेका छन्। कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यहरुका लागि निर्धारित समयभन्दा ढिला गरी सुरु भएको मतदानका […]

१४औँँ महाधिवेशन भृकुटीमण्डपमा उद्घाटन,  पुलिस क्लब र सभागृहमा मतदान

२९ वटा मतपत्र : एक मतदातालाई भोट हाल्न एक घन्टाभन्दा बढी समय लाग्ने कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन भृकुटीमण्डपमा हुने भएको छ । ‘उत्साह, एकता, रूपान्तरण ः सफल बनाऔँ १४औँ महाधिवेशन’भन्ने मूल नाराका साथ...