वेल्स ६४ वर्षपछि विश्वकप खेल्नका लागि आतुर छ : कप्तान बेल

काठमाडौं । कप्तान गारेथ बेलले आफ्नो राष्ट्र ६४ वर्षपछि पहिलोपटक विश्वकप खेल्नका लागि आतुर गरेको बताएका छन् ।  वेल्सले कतार विश्वकप छनोटका लागि आइतबार राति कार्डिफ सिटीमा युक्रेनविरुद्ध प्लेअफ खेल खेल्दै छ । युक्रेनले गत बिहीबार स्कटल्यान्डलाई ३–१ ले हराउँदै वेल्ससँगको भेट पक्का गरेको हो । रुसले युक्रेनमा आक्रमण गरेका कारण...