गण्डकी प्रदेश: सांसदको हस्ताक्षर सनाखत निर्णय शनिबार

न्युज अफ नेपाल, काठमाडौँ ।  कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१ सांसदलाई प्रदेश प्रमुखको निवासमा सशरीर उपस्थित गराएर सांसदकाे हस्ताक्षर बुझाए पनि गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले भोलिमात्रै सनाखत गर्ने बताउनु भएको छ । पोखेरलले, ‘हजुरको उपस्थितिमा सनाखत गरौं की कर्मचारीले सनाखत गर्दा हुन्छ’ भनी पौडेललाई सोधेका थिए । तर, पौडेलले, ‘तपाईंहरूले ल्याई […]